रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्था: मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै बेपत्ता
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी निधन भएका १ हजार १ सय १४ जनाको शव फेला परेको बताएको छ । प्राधिकरणको बुधवार बिहान ९...