बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमीले गरे प्रेमिकासहित काकाको हत्या
काठमाडौँ। आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र...