तेजाब तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी नियमावली स्वीकृत गर्ने निर्णय
काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । हिजो बिहीवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज शुक्रवार सार्वजनिक गर्दै सरकारका...