सिंहदरबारमा सत्तारुढ गठबन्धनको बैठक, माधव अनुपस्थित
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो चार बजेदेखि बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), जनता समाजवादी पार्टी...