एमाले एकता जोगाउन गम्भीर छलफल हुनु जरुरी छ : योगेश भट्टराई
काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता बचाउन जरुरी भएको बताएका छन्। भट्टराईले नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत एकता बचाउन जरुरी रहेको बताए...