डिएसपीले औषधि पसलका कर्मचारीलाई कुटेको भिडियो भाइरल
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी प्रह्लाद केसीले वीरगन्जस्थित एक औषधि पसलमा काम गर्ने मेडिकल कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा डिएसपी केसीले औषधि पसलभित्रै...