उपत्यकाका तीन यातायात कार्यालय अनिश्चितकालका लागि बन्द
काठमाडौं । कर्मचारीलाई कारोना संक्रमण देखिएपछि राजधानीका तीन यातायात कार्यालय अनिश्चतकालका लागि बन्द गरिएका छन् । ठूलो भर्याङ र जगातीस्थित चालक अनुमतिपत्र कार्यालय तथा गुर्जुधरास्थित मोटरसाइकल कार्यालयका कर्मचारीमा कोरोना संक्रमण...