पर्यटन पूर्वाधार कार्यक्रमका लागि स्थानीय र प्रदेशसँग प्रस्ताव माग
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमका लागि प्रदेश र स्थानीय तहसँग प्रस्ताव मागेको छ। पूर्वाधार विकास साझेदारी सम्बन्धी निर्देशिका स्वीकृत...