दसैँको अग्रिम टिकट कहिलेदेखि ?, यातायात विभागले मंगलबार बोलायो सरोकारवालाको बैठक
काठमाडौँ । दसैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा निर्णय गर्न यातायात व्यवस्था विभागले मंगलबार यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरीसहितका सरोकारवालाको बैठक बोलाएको छ। चाडबाड नजिकिए पनि...