२४ कार्तिक २०८०, शुक्रबार
तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने
काठमाडौँ । यस वर्षको तिहारमा सरकारी कर्मचारीले लामो बिदा पाउने भएका छन् । सरकारको आधिकारिक क्यालेन्डर अनुसार तिहारको बिदा लक्ष्मी पूजाको दिन कात्तिक २६ गतेदेखि सुरु हुन्छ । त्यसको अघिल्लो...