बीआरआईलाई गम्भीरतापूर्वक अगाडि बढाउनुपर्ने समय आएको छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजना, राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर गम्भीरताका साथ अगाडि बढाउनुपर्ने समय आएको बताएका छन् । विश्व अर्थतन्त्रमा...