मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. साहको अन्त्येष्टि
काठमाडौँ । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर रामकेवल साहको अन्तिम दाहसंस्कार गरिएको छ । जनकपुरधामस्थित स्वर्गद्वारीमा डा। साहको पार्थिव शरीरको दाहसंस्कार गरिएको हो । जेठाछोरा धीरज साहले उनलाई...