एमालेले दियो ६ उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मा
काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष र सचिवहरूको कार्य विभाजन गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले ६ जना उपाध्यक्षलाई विभागहरूको संयोजन गर्ने जिम्मा दिएको छ । योजना तथा नीति विभागमा...