देशको व्यवस्था सुध्रियो तर नागरिकको अवस्था सुध्रिएन : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका लागि अहिलेसम्म कैयौँ व्यक्तिले जीवनको आहुति दिएको स्मरण गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा सोमबार फेसबुक स्ट्याटसमार्फत उनले व्यवस्था सुध्रिएको...