अर्थतन्त्र बलियो बनाउन सरकार र निजी क्षेत्र एक हुनु पर्छ : सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि सरकार र निजी क्षेत्र एक ठाउँमा आउन आवश्यक रहेको बताएका छन्। शनिवार धुलिखेलमा भएको नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको पाँचौँ साधारण...