अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन चाहिँदैन रहेछ : रन्जिता श्रेष्ठ
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने सङ्केत गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो सङ्केत गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘अपराधी...