पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : हिमाली भू-भाग हिमपातको सम्भावना, तराइमा हुस्सु
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केही भू-भागहरूमा हुस्सुरकुहिरो लागिरहेको अवस्था छ। सोमवार सुदूरपश्चिम...