पेस्तोल र गोलीसहित बाराबाट एक भारतीय नागरिक पक्राउ
बारा । बाराको सीमावर्ती नाका गुलरियाबाट सशस्त्र प्रहरीले पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको बिहार पूर्वी चम्पारण मोतिहारी जिल्ला मोतिहारी नगरपालिका–१६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई पक्राउ...