राष्ट्र बैङ्कको नीतिमा निजी क्षेत्रको हस्तक्षेपप्रति गभर्नर अधिकारीले जनाए असन्तुष्टि
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टि जनाएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार सङ्घको वार्षिक साधारणसभाका अवसरमा आयोजित...