लुम्बिनी प्रदेशमा बन्दाबन्दीको अवधिमा सवारी दुर्घटनाबाट ६४ जनाले ज्यान गुमाए
रुपन्देही । बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । आज बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले...