रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सोमबार अदालतमा उपस्थित गराइँदै छ। उनलाई रूपन्देही प्रहरीले आज जिल्ला अदालतमा उपस्थित गराउने छ। यसअघि रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित...