होलीमा उच्छृङ्खल गतिविधि गर्ने ११ जना पक्राउ, ४० सवारी प्रहरीको नियन्त्रणमा
काठमाडौँ । होली खेल्ने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको...