चैतभित्र महाधिवेशन नगरे अवधि थप्न नसकिने भ्रातृ संस्थाका प्रमुखलाई काँग्रेसद्वारा जानकारी
काठमाडौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति र महामन्त्रीले चैतभित्र महाधिवेशन गर्न नसके पुनः अवधि थप्न नसकिने भ्रातृ संस्थाका अध्यक्षहरूलाई जानकारी गराएका छन् । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार तदर्थ समितिमा...