‘पुर्वराष्ट्रपति र पुर्वउपराष्ट्रपति पार्टीको कार्यकारी पदमा फर्कने कुरा उचित हुँदैन : प्रदीप ज्ञवाली
लुम्बिनी । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकमा राजनीतिक स्थिरताका लागि अहिलेको सरकार बनेको बताएका छन् । । उनले राजनीतिक स्थिरतासहित विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन एमाले र...