पोखरीमा भेटियो धनुषामा ४ दिनदेखि बेपत्ता युवकको शव
काठमाडौँ । धनुषामा चार दिनदेखि बेपत्ता एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । छिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरस्थित पोखरीमा २१ वर्षीय आँशुकुमार महराको शव फेला परेको प्रहरीले जनाएको छ...