अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुको २४ औँ महाधिवेशन कम्तिमा एक महिना धकेलिने भएको छ । चैत मसान्तभित्र महाधिवेशन आयोजना गर्ने यसअघिको बैठकको निर्णय अबको स्थायी कमिटी बैठकले परिवर्तन गर्ने सम्भावना...