सभामुख घिमिरेद्वारा ‘तमु ल्होसार’ पर्वको शुभकामना व्यक्त
काठमाडौँ । सभामुख देवराज घिमिरेले ‘तमु ल्होसार’ पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्...