बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन
काठमाडौँ। सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन...