संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस-एमालेको संयन्त्र बन्छ : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौँमा नेपाली काँग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर पालिका वडा...