सकियो दुर्गा प्रसाईँको प्रारम्भिक बयान
काठमाडौँ । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँमाथि प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा प्रारम्भिक चरणको बयान लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का...