नेपाल र चीनबीच रेल सेवा सञ्चालनको तीव्र प्रतीक्षामा छौँ : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले चीनले आधुनिक विज्ञान र प्रविधिमा आधारित नवप्रवर्तनलाई निरन्तरको सुधार र खुलापनको केन्द्रमा राखेको बताएका छन् । चीनको ग्वाङ्झाउमा आयोजित अन्डरस्टान्डिङ चाइना...