बाजुराको कोल्टीबाट सुरु भयो राप्रपाको सुदूरपश्चिम यात्रा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सुदूरपश्चिम प्रदेशको यात्रा सुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको कोल्टीबाट यात्रा प्रारम्भ भएको हो । उक्त यात्रा कैलालीको साडेपानीमा...