विपद्बाट बास गुमाएकालाई तत्काल पुनर्वासको व्यवस्था गर्न सरकारसँग एमालेको आग्रह
काठमाडौँ । नेकपा एमालेले प्राकृतिक विपद्बाट घरवास गुमाएका १० हजार परिवारलाई छिटोभन्दा छिटो पुनर्वासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले...