भारतबाट दूध आयातको स्वीकृति नदिन कृषि मन्त्रीसँग अनुरोध
काठमाडौँ । सरकारले भारतबाट दूध आयात खोल्न लागेको खबर सार्वजनिक भएको भन्दै किसानहरूले कृषि मन्त्रीसँग दूध आयात स्वीकृति नदिन अनुरोध गरेका छन् । चितवनका दुग्ध किसानहरूले नेपालमा नै दूधको उत्पादन...