एमालेले भन्यो-रवि लामिछाने पक्राउ सरकार भर्सेस हुनुपर्ने कुनै आवश्यकता छैन
काठमाडौँ । नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ सरकार भर्सेस हुनुपर्ने कुनै आवश्यकता नभएको बताएको छ। आइतबार सचिवालयको बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले सञ्चारकर्मीले सोधेको प्रश्नमा उक्त...