विविध कार्यक्रम गरेर कर्मचारी सञ्चय कोषले मनायो आफ्नो ६३ औं वार्षिकोत्सव
काठमाडौँ । कर्मचारी सञ्चय कोषले आफ्नो ६३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरेर मनाएको छ । सञ्चय कोषको धनगढी शाखाले खेलकुदसहित एक समारोहको आयोजना गरेर वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव समारोहमा...