परराष्ट्रमन्त्री राणाले भारतीय विदेश सचिवसँग उठाइन् नेपाललाई थप हवाई रुटको विषय
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले सोमबार शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध पक्षहरूका साथै आर्थिक एवं...