निर्माण व्यवसायीको समस्या समाधानतर्फ सरकार अग्रसर छ : उद्योग मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रूपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका छन् । मन्त्री भण्डारीसँग आज नेपाल...