पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ...