४३ हजार बढीलाई निःशुल्क कानूनी सहायता र ६१ प्रतिशत विवाद निरूपण गर्न सफल भयौँ : सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनिता डंगोलले ४३ हजार बढीलाई निःशुल्क कानुनी सहायता दिएको बताएकी छन् । काठमाडौँ महानगरपालिकाको कानून तथा मानव अधिकार विभागले आयोजना गरेको...