मुकुलबारे निर्णय लिन रास्वपाद्वारा केन्द्रीय समितिको बैठक आह्वान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको हो ।...