नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक जारी
काठमाडौँ । नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठक काठमाडौँस्थित मेरियट होटेलमा जारी छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको...