द्वन्द्वमा बलात्कार पीडितको स्वास्थ्य अवस्था भयावह, ३८ महिलाको परीक्षण गर्दा ११ लाई क्यान्सर
काठमाडौँ । द्वन्द्वमा बलात्कारपीडित महिलाहरूको स्वास्थ्य अवस्था भयावह देखिएको छ । दुई हप्ताअघि तीन दिन लगाएर ३८ पीडितको स्वास्थ्य परीक्षण गर्दा ११ जनामा क्यान्सर देखिएको द्वन्द्वमा बलात्कारपीडित महिलाको राष्ट्रिय संगठनले...