महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्कासित
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव नेपाल समाजवादी पार्टीबाट निष्कासित भएका छन् । पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो । नेपाल समाजवादी पार्टीले...