आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)क्रिकेटको १७औँ संस्करणमा आज मुम्बई इन्डियन्सले बलियो प्रतिद्वन्द्वी राजस्थान रोयल्सको सामना गर्नेछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ । आईपीएलको...