प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपाको निर्णय
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरवारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय...