राष्ट्रिय सभाको अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने काँग्रेसको निर्णय
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा नेपाली काँग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकले राष्ट्रिय सभाको अध्यक्षमा...