सरकार असुरक्षित थिएन, राजनीतिक कारणले गठबन्धन बदल्नुपर्यो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यक्तिगत रूपमा नेपाली काँग्रेससँगको सम्बन्ध राम्रो भए पनि राजनीतिक कारणले बाटो परिवर्तन गर्नु परेको बताएका छन्। बिहीबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विकसित...