देउवाले गरे आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप चार सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा रहेको महासंघमा चार जना सदस्य मनोनीत गरेका...