नेकपा एसका नेताहरूको जिम्मेवारी हेरफेर
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालयको बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । शुक्रवार बसको बैठकले लुम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । यसै गरी...